मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैँपछि पाथीभरामा पुग्ने दर्शनार्थी बढे, कसरी पुग्ने ?

arthadabali.com · Sun Oct 25 12:19:45 GMT 2026

ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)