मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

kathmandupati.com · Sun Oct 25 12:15:35 GMT 2026

म्याग्दी – पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल ।

सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृंखला सुनौलो रंगमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)