के मास्कमा जोड नदिँदा व्यापक रूपमा फैलिएको हो कोरोना भाइरस ?
lokaantar.com · Mon Oct 12 17:20:00 UTC 2020
बेलायतमा कोरोनाभाइरस फैलिन थाल्दा हात धुन र विभिन्न सतहलाई राम्ररी सफा गर्नका लागि सार्वजनिक स्वास्थ्य सल्लाह दिने गरिएको थियो । यसले संक्रमित हुने जोखिम घटाउँछ भनिएको थियो ।
श्वासप्रश्वासबाट सर्ने अन्य भाइरससम्बन्धी अनुसन्धानले यस्तो सल्लाह दिने वातावरण बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)