बच्चाले घुम्न जान नमानेपछि अभिभावकले बोकेर गए वाईफाई राउटर !
lokpath.com · Wed Nov 11 17:30:21 UTC 2020
काठमाडौं । आजको समयमा बच्चाहरु इन्टरनेट भनेपछि मरिहत्ते गर्छन् । त्यसैले खान छोडेर मोवाइल तथा कम्प्युटर चलाईरहन्छन् ।
छोराछोरीहरुको यस्तै कुराबाट अष्ट्रेलियाका एक दम्पति पनि हैरान थिए । उनहिरले आफ्ना बच्चालाई पिकनिक जानको लागि भने । तर बच्चाहरुले पिकनिक जान इन्कार गरिदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)