कोभिड–१९ सँग लक्षण मिल्ने डेंगी बारे बुझ्नुपर्ने कुरा
baahrakhari.com · Sat Nov 13 17:05:00 GMT 2021
काठमाडौं । वर्षायाम सकिए पनि डेंगीको जोखिम कायमै छ । डेंगीका लक्षण कोभिड–१९ सँग पनि मिल्दोजुल्दो हुन्छन् ।
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्छ । थोरै मात्र पानी जम्मा भएको स्थान वा भाँडामा पनि यो लामखुट्टेले फूल पार्छ र यसको वृद्धि विकास हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)