विदेशबाट ह्वारह्वारी ल्याए देश सोत्तर हुन्छः प्रधानमन्त्री
farakdhar.com · Tue May 19 17:45:08 UTC 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विदेशबाट नेपालीहरु नफर्काउने संकेत गरेका छन् । उनले अहिलेको कोरोनाभाइरस महामारीमा विदेशबाट ह्वारह्वार्ती नेपाली ल्याएमा देश सोत्तर हुने पनि धारणा राखेका छन् ।
मंगलबार प्रतिनिधिसभामा सांसदहरुलाई प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)