राजनीतिक असङ्गतिलाई सञ्चार क्षेत्रले अनदेखा गर्नु हुँदैन: पोख्रेल
nagariknews.nagariknetwork.com · Sun Oct 25 12:03:57 GMT 2026

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्याउन र लोकतन्त्रको रक्षा गर्न पत्रकारिता जगत् थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनसँग सम्बद्ध दाङका पत्रकारहरूसँग कुराकानी गर्दै उनले विद्यमान राजनीतिक विकृति र बेथितिलाई सञ्चार क्षेत्रले कुनै पनि हालतमा नजरअन्दाज गर्न नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)