प्रथम विश्व योग च्याम्पियनसिप: एक स्वर्णसहित नेपालको शानदार जीत, दुर्गा पन्तले जितिन् स्वर्णसहित तीन पदक
kalakarmi.com · Wed Jun 10 04:31:05 GMT 2026
अहमदावाद- भारतको अहमदावादमा गत जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको प्रथम विश्व योग च्याम्पियनसिपमा नेपालले एक स्वर्ण पदक जितेको छ । नेपालका लागि दुर्गा पन्तले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
नेपाल एक स्वर्णसहित पाँचौं भएको छ भने सिंगो पदक जीतका हिसाबले दोस्रो स्थानमा रहेको छ । नेपालका खेलाडीको यो जीत स्वयंसेवकीय परिश्रमका आधारमा भएको शानदार जीतको रुपमा हेरिनु न्यायसंगत रहला ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)