जनताले स्याबासी दिदै धन्यवाद भन्ने बजेट ल्याउन एनआरएनको लबिङ
hamrakura.com · Mon May 25 17:43:00 UTC 2020
काठमाडौं। नेपाल सरकार, अर्थमन्त्री डा युवराज खतिवडा, पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री डा रामशरण र पशुपतिशमशेर राणालाई आगामी बजेट जनताले स्याबासी दिदै धन्यवाद भन्ने खालको ल्याउन एनआरएनका अगुवाहरुले लबिङ गरेका छन् । एनआरएन अगुवाहरुको डिजिटल बिश्व सम्मेलन मार्फत उनीहरुले निति तथा कार्यक्रम जस्तो हावादारी वजेट नल्याउन आग्रह गरेका छन्।
अर्थमन्त्रालयमा दिईएको सुझावमा नेपाल सरकार र प्रतिपक्षी दल बिच आर्थिक मुद्दामा एकताको लागि पहलकदमी गरिएको नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार जुम मिटिङ्ग र सम्वाद मार्फत कोरोना संकटको संवोधन गर्ने बजेट बनाउन आग्रह गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)