१ लाख २४ हजारको मृत्यु, करिब २० लाख संक्रमित
reportersnepal.com · Tue Apr 14 17:25:01 UTC 2020
वैशाख २, काठमाण्डौ । कोरोना भाइरसले सोमबार अमेरिकामा ११ सय ३० जनाले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार ७७० पुगेको छ। अमेरिकामा ५ लाख ९८ हजार संक्रमितमध्ये ११ हजार ७ सय जना नयाँ संक्रमित थपिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)