मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तापक्ष र विपक्षी दलबीचको सहमतिपश्चात् आज मधेश प्रदेशसभाको बैठक बस्दै

shilapatra.com · Wed Jun 10 04:24:00 GMT 2026

राजनीतिक नियुक्तिको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलबीच उत्पन्न विवादका कारण स्थगित भएको मधेश प्रदेशसभाको बैठक बुधबार बस्ने भएको छ ।

सभामुख रामअशिष यादवको पहलमा मंगलबार बसेको सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन गर्ने सहमति जुटेको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्ने तथा बजेट प्रस्तुत गर्ने समय नजिकिँदै गएकाले बैठक सुचारु गर्न सहमति भएको प्रमुख प्रतिपक्षी दलका नेता सरोजकुमार यादवले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)