सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदै
Ujyaaloonline.com · Fri Dec 03 00:54:18 GMT 2021
काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)