मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

त्रिवेणी भन्सार स्तरोन्नति कागजमै सीमित

ekantipur.com · Wed Oct 06 01:28:38 GMT 2021

पूर्वी नवलपरासी — संघीय सरकारले त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरेको एक वर्ष बितिसकेको छ । त्यसका लागि अर्थ मन्त्रालयले कर्मचारी पनि खटाइसकेको छ ।

तर भन्सार सञ्चालन गर्न आवश्यक भौतिक संरचनाहरू गोदाम, पार्किङ, सुरक्षा निकायको कार्यालयलगायत नहुँदा समस्या भएको छ । यसकै कारण आयात–निर्यात र कारोबारसमेत बढ्न सकेको छैन । भारतसँग सीमा जोडिएको यो गण्डकी प्रदेशको एक मात्र नाका हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)