विश्वका कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत?
nepallive.com · Sat Nov 06 01:03:00 GMT 2021
काठमाडौं – यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा हुँदैन। तर, साइत खोज्नेका लागि भने बिहान ११:०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)