मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली याक्सबाट खेल्न डेभिड मिलर उत्साहित, भने - याक अट्याक

nepalviews.com · Sun Oct 25 12:59:39 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न पाउँदा उत्साहित देखिएका छन् । उनले नेपाली क्रिकेट समर्थकको उत्साह अनुभव गर्न र प्रतियोगिताको हिस्सा बन्न आफू आतुर रहेको बताएका छन् ।

कर्णाली याक्सको आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै मिलरले नेपाललाई नमस्ते भन्दै टोलीमा आबद्ध हुन पाउँदा खुसी लागेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)