मन्दिरमा तोडफोड र चोरी, विरोधमा प्रदर्शन र बजार बन्द
janaaastha.com

सर्लाहीको मलंगवास्थित एक मन्दिरमा भएको चोरी र लुटपाटको विरोधमा प्रदर्शन र बजार बन्द गरिएको छ । स्थानीय हनुमान मन्दिरमा मूर्तिका गरगहना तथा दानपेटिकाको रकम चोरिएको छ भने मूर्ति तोडफोड गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)