मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल: आठौं खेलमा दिल्लीको चौथो जित 

setopati.com · Fri Apr 29 00:42:00 GMT 2022

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ४ विकेट जित निकालेको छ।

यो सँगै जारी आइपिएलमा दिल्लीले ८ खेलबाट चौथो जितका साथ ८ अंक जोडेर तालिकामा छैठौं स्थानमा उक्लिएको छ। यता पराजित कोलकाताको जारी आइपिएलमा लगातार पाँच हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)