नारायणी अस्पतालको प्रयोगशालामा ५४ प्रतिशतमा संक्रमण
onlinekhabar.com · Wed Jan 12 14:39:19 GMT 2022
२८ पुस, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)