पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल, दसैँतिहारको बिदा मनाउन पर्यटकको चहलपहल
nepalbahas.com · Sun Oct 25 13:24:23 GMT 2026

पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)