जनार्दन शर्मा भन्छन्- ‘संविधानअनुसार संसद जीवित नै छ’
livemandu.com · Mon Dec 21 17:27:02 UTC 2020
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य नेता जनार्दन शर्माले संसद् अझै जीवितै रहेको जिकिर गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तोकिसकेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले सोमबार सामाजिक सञ्जालमा लेख्दै संविधानअनुसार संसद् यथावत् नै रहेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)