आर्सनलको गोल वर्षा, चेल्सी र टोटनहमको जित
ratopati.com
इंग्लिस प्रिमियर लिग फुटबलमा गय राति भएको खेलमा शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमले जित हासिल गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई ३-१ ले पराजित गर्याे ।
जजिन्होले दुई गोल गरेपछि चेल्सीले सहज जित पायो । तीन अंक हासिल गर्ने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले १ गोल गरे । चेल्सीकै रिस जेम्सले २८ मिनेटमा आत्माघाति गोल गर्दा घरेलु टोली एस्टन भिल्लाले भिल्ला पार्कमा अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)