मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभामा आज प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

setopati.com · Tue Aug 29 01:10:04 GMT 2023

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बिहान ११ बजे बस्दै छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)