मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फरार वन्यजन्तु तस्कर कारागार नफर्कंदा सुरक्षामा चुनौती

gorkhapatraonline.com · Wed Jun 10 04:36:34 GMT 2026

गत भदौमा भएको जेनजी आन्दोलनमा चितवन जेलबाट भागेका १७ जना गैँडा तस्कर र देशभरबाट भागेका ४० जना वन्यजन्तु तस्कर अझै फरार छन् । कारागारबाट भागेकोे नौ महिना बितिसक्यो । भागेकालाई कारागारमै फर्कन कारागार व्यवस्थापन विभागले पटक पटक आग्रह गर्दा पनि फर्किएका छैनन् ।

कारागारमा कैद सजाय भुक्तान गरिरहेका वन्यजन्तु अपराधसँग सम्बन्धित कैदीबन्दी नफर्किंदा सुरक्षामा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)