बैतडीमा देउवा समूहको जिल्ला र प्रदेश र क्षेत्रीय समिति निर्वाचित
ratopati.com · Sun Oct 25 13:33:25 GMT 2026

बैतडी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ ।
जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर बिष्ट चयन भएका छन् । उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)