२६ दिनको लागि ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
arthasansar.com

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले २६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)