गलत व्यक्तिलाई लुट्न खोज्दा अपराधी नै अस्पताल पुग्ने हालतमा, UFC फाइटर Polyana Viana ले सिकाइन् कडा पाठ
barnanmedia.com · Wed Jun 10 04:32:36 GMT 2026

ब्राजिलको Rio de Janeiro मा एक व्यक्तिले रातको समयमा एक महिलालाई लुट्ने प्रयास गर्यो। तर उसले सिकार बनाउन खोजेकी महिला साधारण व्यक्ति नभई Polyana Viana थिइन्।
लुटेराले धम्क्याउन खोजेपछि भियानाले तत्काल आत्मरक्षामा उत्रिँदै आक्रमणकारीलाई नियन्त्रणमा लिइन्। उनले प्रतिकार गर्दै लुटेरालाई कुटपिट गरिन् र प्रहरी आउँदासम्म नियन्त्रणमै राखेको बताइएको छ। त्यसपछि प्रहरीले घटनास्थलबाट उक्त व्यक्तिलाई पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)