Triple morning ashesh सम्झाइ-बुझाइ गर्दै तरकारीको भाउ नियन्त्रण प्रयासमा महानगर
setopati.com · Sat Sep 26 17:29:58 UTC 2020
केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहक बनेर प्याज किन्न बजार पसे।
बजारको अवस्था उनले सोचभन्दा भिन्न आयो। भारतले प्याज पठाउन बन्द गरेको असर नेपाली बजारमा परिसकेको रहेछ। सामान्य भेषमा ग्राहक बनेर गएका मन्त्री नै ठगिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)