सार्वजनिक गाडीमा भिडभाड घटेन : जोर-बिजोर प्रणालीबारे थप छलफल गर्ने तयारी
Ujyaaloonline.com · Fri Jan 28 01:30:20 GMT 2022
काठमाण्डाै - कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ ।
जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । विशेषगरी कार्यालय जाने र आउने समयमा चाप बढ्ने गरेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)