विषाक्त रसायनयुक्त औषधि उत्पादनमा रोक
gorkhapatraonline.com · Thu Dec 01 00:59:42 GMT 2022
काठमाडौँ, मङ्सिर १५ गते ।
औषधि व्यवस्था विभागले इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट भएका औषधि उत्पादन, बिक्रीवितरण नगर्न निर्देशन दिएको छ। विभागले औषधि उत्पादक, आयातकर्ता तथा वितरकलाई यस्ता विषाक्त रसायन मिसावट भएका औषधि बिक्रीवितरण नगर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)