एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक
khabarhub.com · Sun Oct 25 13:49:37 GMT 2026
काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै सात टोलीका लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक गरेको छ ।
एनपीएलको उत्साहलाई क्रिकेट समर्थकमाझ अझ नजिक पुर्याउने उद्देश्यले विशेष संस्करणका क्यान ल्याइएको कम्पनीले जनाएको छ । यी क्यानमा प्रतियोगितामा सहभागी सात टोलीका लोगो राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)