असफलताको संघारमा बीआरआई, पुनर्विचार गर्दै चीन
nepalkhabar.com · Thu Dec 17 13:19:38 UTC 2020
‘बीआरआई सी चिनफिङको मुख्य प्राथमिकतामा छ। उनले यसमा धेरै लगानी गरेका छन्। त्यसैले यो परियोजना झट्ट बन्द गर्ने छैनन्। तर, ऋण तिर्ने क्षमताको विश्लेषण उनीहरुले गम्भीरतापूर्वक गर्न आवश्यक छ।’
मे २०१७ मा मात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले करिब ३० मुलुकका राज्यप्रमुख र १३० मुलुकका प्रतिनिधिसामु उभिएर बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई ‘शताब्दीको परियोजना’ घोषणा गरेका थिए। तर, बीआरआईमा गडबडी आउन लामो समय लागेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)