सातवटा कारागारमा फैलियो कोरोना, कैदी छोड्ने कार्यविधि मन्त्रालयमै
nepalkhabar.com · Sun Aug 30 17:43:03 UTC 2020
केन्द्रीय कारागारमा मात्रै संक्रमितको संख्या ५० पुगेको छ। यहाँ कार्यरत ५२ जना प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। ३५ कैदीबन्दीलाई आइतबार संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमण छिटफुट देखिनासाथ कैदीको चिन्ता सुरु भएको थियो। त्यतिबेलै सर्वोच्च अदालतले कैदीको संख्या कम गर्ने उपायसहितको आदेश जारी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)