एमाले एकताको प्रयास विफल, माधव समूहले राजीनामा दिने - देखापढी
dekhapadhi.com · Sat May 08 17:33:00 GMT 2021
काठमाडौं। आज माधव समूहका सांसदहरूले राजीनामामा हस्ताक्षर गरेपछि नेकपा एमालेको एकता प्रयास विफल भएको छ। माधव समूहका सांसद यज्ञराज सुनुवारले भने, “जेठ २ गते पार्टी फर्केन भने हुने नै त्यही हो, हाम्रो प्रयास नै त्यही थियो।” बिहीबारदेखि नै एमालेका दुई पक्षका नेताहरू एकता जोगाउन छलफलरत थिए। नेपाली कांग्रेसले माधव समूहको राजीनामा आए मात्र अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)