थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
ratopati.com · Wed Jul 01 14:22:04 GMT 2026

काठमाडौँ। उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमाले नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई दोषी ठहर गरेको छ।
उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
लक्ष्मी महतो कोइरी
प्रतिनिधि सभा
मधेस प्रदेश