बाघ धपाउन हात्ती परिचालन
deshsanchar.com · Sun Oct 25 13:03:39 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्तीनजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)