एनपिएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
deshsanchar.com · Sun Oct 25 11:47:33 GMT 2026
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)