मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

deshsanchar.com · Sun Oct 25 11:27:25 GMT 2026

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो पटक एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)