मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ?

nepallive.com · Sun Oct 25 14:20:11 GMT 2026

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानले उपविजेता टोलीलाई ५१ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)