मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोसी मोटरबोट दुर्घटना : तीनजनाको मृत्यु, चार बेपत्ता

reportersnepal.com · Sun Oct 25 14:23:17 GMT 2026

काठमाडौं । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ बस्ने अन्दाजी ५२ वर्षीया लिला राई रहेकी छन् । उनको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)