हत्यामा संलग्न दुईजना पक्राउ
baahrakhari.com · Tue Jan 12 17:09:00 UTC 2021
कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।
वि.सं. २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगन्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)