बेलायतको एक अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा नेपाली शिव श्रेष्ठ निर्वाचित
hamrakura.com · Wed Jul 08 18:00:00 UTC 2020
बेलायत। नेपालीहरुले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ। बिदेशमा व्यवसाय, अध्ययनसंगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपालीहरु नेतृत्व तहमा पनि स्थापित भइरहेका छन्।
यसै सिलसिलामा बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरुको बैठकले शिवजी श्रेष्ठलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ। यसअघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको बाहुल्य रहेको यस फोरममा अफ्रिकन मुलुक नाइजेरियन मुलका अध्यक्षलाई बिस्थापित गर्दै पहिलो पटक नेपाली सो स्थानमा निर्वाचित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)