ओम्नी प्रकरण : पहिलो चरणमा विभागका महानिर्देशक र स्वास्थ्य सचिवलाई लेखा समितिले बोलायो
news24nepal.tv · Sun Jun 21 23:18:58 UTC 2020
काठमाडौं, ७ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।
ओम्नी बिजनेस प्रालिले ल्याएको उक्त स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने क्रममा पहिलो चरणमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंह र स्वास्थ्य तथा जनसंख्या विभागका सचिव लक्ष्मण अर्याललाई बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)