पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
nepalnews.com · Wed Jun 10 04:38:28 GMT 2026

पाकिस्तान। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लंघन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ।
तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)