डब्लुएचओद्वारा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरिएको इबोला कति खतरनाक ?
ratopati.com · Sun May 17 09:15:00 GMT 2026

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।
एजेन्सीले कंगोको पूर्वी इटुरी प्रान्तमा देखिएको यस प्रकोपले विश्वव्यापी महामारीको भने मापदण्ड पूरा नगरेको बताएको छ। यहाँ करिब २४६ शंकास्पद केस र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)