कार्बन व्यापारको लाभ हासिल नभएकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न
gorkhapatraonline.com · Sun May 17 09:09:08 GMT 2026

पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक प्रयास गरेपनि त्यसबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
वातावरण संरक्षण ऐन, २०७६ को दफा २८ मा सरकारले कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीकरणका लागि अन्तरराष्ट्रिय सन्धिबाट स्थापित संयन्त्रसँग भाग लिन पाउने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)