नेपालमा यांगो राइडको एक वर्ष : लाखौं प्रयोगकर्ता र करोडौं किलोमिटर यात्रा
ictsamachar.com

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ ।
मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि यांगो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू याङ्गो राइड प्रयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)