संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका
onlinekhabar.com · Wed Jun 10 04:41:32 GMT 2026

२७ जेठ, काठमाडौं । करका दर हेरफेर प्रकरणमा संसदीय समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रष्टीकरणको मौका दिएको छ ।
जेठ १५ गते ल्याएको आर्थिक विकेयकमा पटक–पटक संशोधन गरेर पुन: संसदमा पठाएपछि आलोचित अर्थमन्त्री वाग्लेलाई बुधबार अर्थ समितिले प्रष्टीकरणको मौका दिएको हो । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सभापति रास्वपा सांसद कृष्णहरि बुढाथोकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
प्रतिनिधि सभा