नेपाल सुपर लिग भाद्र २० देखि, होम एन्ड अवे फर्म्याटमा खेल हुने
canadanepal.com · Sun May 17 09:11:17 GMT 2026

काठमाडौँ - चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सेप्टेम्बर ५ (भाद्र २०) गतेदेखि सुरु हुने भएको छ।
आयोजकले एक पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको मिति घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)