मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैन्य हस्तक्षेपबिनै नाकाबन्दीका भरमा ट्रम्पले मदुरोलाई ढाल्न सक्लान्?

barnanmedia.com · Sat Dec 20 23:13:01 GMT 2025

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अहिले आफ्नो जीवनकै ठूलो चुनौती सामना गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल निर्यातमा प्रतिबन्ध घोषणा गरेका छन्। तथापि, नाकाबन्दीका भरमा मदुरोको सरकार ढाल्न ट्रम्पलाई मुस्किल पर्ने विश्लेषकहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)