मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

lokaantar.com

दाना र घाँसको बढ्दो मूल्य तथा सुरक्षित चरन क्षेत्रको अभावका कारण बाँकेका पशुपालक किसान समस्यामा परेका छन् । वन्यजन्तुको जोखिम र वन क्षेत्रमा चरिचरणमा लगाइएको प्रतिबन्धले परम्परागत पशुपालन व्यवसाय प्रभावित भएको छ ।

राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ । कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)